
काठमाडौं । आगामी मंसिर २७ गतेदेखि पोखरामा पार्टीकाे महाधिवेशन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका छन् ।
बुधबार सुरु केन्द्रीय कमिटी बैठकमा ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।
केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाउने छ ।
























