सरकारले मलाई थुन्ने प्रयास गर्योः ओली

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३१, शुक्रबार १७:२५

 

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफूलाई पटक–पटक थुन्ने प्रयास गरेको दाबी गरेका छन् ।

पार्टीको दसौँ केन्द्रीय कमिटी बैठकको समापन समारोहलाई आज (शुक्रबार) सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

बैठकमा सहभागी एक सदस्यका अनुसार सरकारले आफूलाई पटक–पटक थुन्ने प्रयास गरिरहे भन्दै ओलीले अझै पनि पक्राउ गर्नका लागि विभिन्न तहमा छलफल भइरहेको समेत बताएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.