दुई जनाकाे नाम काटियाे, दुई मन्त्रीले लिए शपथ

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ९, आइतबार १५:२९

काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा डाक्टर सुधा शर्मालाई स्वासथ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेकी थिइन् ।

मन्त्री बन्ने सूचीबाट खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको पनि नाम थियो । विवादमा तानिएपछि उनीहरुको नाम हटाइएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.