नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, नेपाल सहसंयोजक

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १९, बुधबार १६:३६

काठमाडौँ । विभिन्न कम्युनिस्ट दलहरूबीच एकता भई नयाँ शक्तिको रूपमा गठन भएको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल निर्वाचित भएका छन् ।

आज (बुधबार) एकता घोषणापछि आयोजित सम्मेलनले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको हो ।

सम्मेलनमा नेता महेन्द्र राय यादवले प्रचण्डलाई संयोजक र नेपाललाई सहसंयोजकमा चयन गर्ने प्रस्ताव राखेका थिए । उनको सो प्रस्तावलाई हलमा उपस्थित प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.