बुझ्नेले आमा पुज्छन्, नबुझ्नेलाई मन्दिर चाहिन्छ

Share this
684shares
मुलुकी खबर
सुजन विश्वकर्मा
clock२०८२ कार्तिक २२, शनिबार ११:३३
.

सबैले पाउँदैनन् बुबा आमा तकदिर चाहिन्छ
बुझ्नेले आमा पुज्छन् नबुझ्नेलाई मन्दिर चाहिन्छ

बाँचुन्जेल दुई छाक खान धौधौ भएर मर्छन् यहाँ,
कस्तो बिडम्बना हो यो श्राद्ध गर्न खिर चाहिन्छ

धेरै भयो ओठमा एक खिल्ली हाँसो च्याप्न नसेकेको,
सजिलै रुन सक्दिन त्यसैले तिम्रो तस्वीर चाहिन्छ

मूल्य बाँसुरीको हैन धुनको हुन्छ स्वादको हैन नुनको हुन्छ,
खास खेल जित्नेलाई हो,मन जित्नेलाई कहाँ अबिर चाहिन्छ

तपाइको प्रतिक्रिया
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×