होटलमा मुख्यमन्त्रीलाई शपथ गराउने प्रदेश प्रमुख पदमुक्त

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २४, सोमबार १९:१३

काठमाडौं । अन्तरिम सरकारले विवादित मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । भण्डारीलाई पदमुक्त गरेको सरकारले सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

बिरामी छु भन्दै उपचारका लागि जनकपुरबाट काठमाडौं हिडेकी मधेश प्रदेश प्रमुख भण्डारीले आधा बाटोबाटै नयाँ सरकार गठन गरेपछि विवाद सुरू भएकाे थियाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.