प्रगतिशील लोकतान्त्रिक पार्टीको घाेषणा आज

Share this
815shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ७, आइतबार ०८:३४

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभा आज हुने भएको छ । बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले गठन गरेको पार्टीकाे एकता आज घाेषणा हुने भएकाे हाे ।

राष्ट्रिय सभा गृहमा हुने भेलाको अध्यक्षता  परियारले गर्ने छन् । पार्टीको नेतृत्वमा बाबुराम भट्टराई, जनार्दन शर्मालगायत रहने भए पनि नेतृत्व भने युवालाई नै सुम्पिने तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.