जेनजी आन्दाेलनमा जलेकाे र बन्दै गरेकाे प्रदेशसभामा पुगे सभामुख

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ९, मंगलबार १५:०३

विराटनगर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले काेशी प्रदेशसभाकाे जलेकाे भवन र बन्दै गरेकाे भवन निरीक्षण गरेका छन् ।

मंगलबार जेनजी आन्दाेलनका क्रममा जलेकाे प्रदेशसभा भवनकाे निरीक्षण गरेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.