अथकित अस्तित्व

Share this
722shares
मुलुकी खबर
विनयी विस्मय
clock२०८२ मंसिर १३, शनिबार ११:३२

नबोल्दैमा चुप हुँदैन मान्छे

शाब्दिक स्थगनमा रोकिँदैनन् पाइलाहरू

मृत्यु पछिको जीवन झनै विस्मयपूर्ण

समष्टि यो सृष्टि

समष्टि यो शरीर

कुदिरहेका यति धेरै थोकहरु

तिम्रा कर्कसले रोकिन्छ

लाग्छ प्रज्ञाहीन पदलोलुप

यहाँ निषेधित

विष पनि छैन

अमृत पनि छैन

तिमी नाथे दुईदिने मान्छे

बालुवाको घर

मुतको पहिरो

एकै मिनेट यो मुटु चलेन भने

एकै मिनेट पृथ्वी घुमेन भने

एकै मिनेट आकाशगंगा रोकियो भने ?

तपाइको प्रतिक्रिया
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×