कस्तो छ आजको माैसम ?

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १७, बुधबार ०६:३६

काठमाडौं । देशभरको मौसम आज  सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम मुख्यतया सफा रहने भएको हो ।

दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.