दार्चुलामा भूकम्पको धक्का

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २१, आइतबार ०९:३३

काठमाडौं । दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.