प्रधानमन्त्री कार्कीले भेटिन् राष्ट्रपति

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २५, बिहीबार १८:२९

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छिन् ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै उनी राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेकी हुन् । समसामयिक विषयमा छलफल भएकाे बताइएकाे छ ।

सरकारले बुधबार मात्रै जेनजीहरूसँग सम्झौता गरेको थियो । जेनजीसँगकाे सम्झौता आज बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियाे । सम्झाैता राजपत्रमा प्रकाशित गर्ने तयारी पनि छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.