महाधिवेशनकाे उद्घाटनअघि एमालकाे सचिवालय बैठक बस्दै

Share this
803shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २६, शुक्रबार ०६:३१

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आज बस्दै छ । ११औँ राष्ट्रिय महाधिवेशनमा मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।

महाधिवेशन अघि शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.