कांग्रेस नेता उपाध्यायको निधन

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार १०:५४

विराटनगर । नेपाली कांग्रेसका पुराना नेता आमोद प्रसाद उपाध्यायको निधन भएको छ । विराटनगर निवासी उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

२०५१ सालमा राष्ट्रिय सभा सदस्य भएका उपाध्याय २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकूद मन्त्री थिए । उनी २०५६ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित उनी पुनर्स्थापित व्यवस्थापिका–संसदमा समेत क्रियाशील थिए ।

राजनीतिक संघर्षका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताएका उपाध्यायले निर्वासित जीवन समेत बताएका थिए ।

तपाइको प्रतिक्रिया
घाटा हुने देखिए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने
नेपाल फुटबल लिग सञ्चालन गर्न राखेपको अनुमति
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.