एमाले महाधिवेशनको निर्वाचन कार्यतालिका : भोलि उम्मेदवारी दर्ता, पर्सी मतदान

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार १८:५५

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन भएको छ ।

केन्द्रिय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार आज साँझ मतदाता नामावली प्रकाशन हुनेछ । सोमबार बिहान साढे १० बजेदेखि १ः३० बजेसम्म मनोनयन दर्ता हुनेछ । पर्सी मंगलबार बिहानबाट मतदान हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.