एमाले महाधिवेशन : ओली र पोखरेलको उम्मेदवारी दर्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २९, सोमबार १६:५८

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले मनोनयन दर्ता गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा तेस्रो कार्यकालका लागि ओलीले मनोनयन दर्ता गरेका हुन् । पोखरेलले उनलाई काउन्टर दिएका छन् ।

Advertisement

ओलीको प्रस्तावकमा रामबहादुर थापा बादल छन् भने समर्थकमा विष्णुप्रसाद पौडेल छन् ।

ओली र पोखरेल दुवै प्यानल बनाएर चुनावी मैदानमा छन् ।

निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ ।

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.