एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष १, मंगलबार ०८:३८

विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । निर्वाचनमा इश्वर पाेखरेल र केपी शर्मा ओलीले प्यानल बनाएका छन् ।

नयाँ नेतृत्वका लागि विराटनगरबाट पाँच जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

Advertisement

केपी शर्मा ओली प्यानलबाट केन्द्रीय सदस्यमा खुल्ला तर्फ पर्शुराम बस्नेत,जीवन घिमिरे, ऋषिकेश पोखरेल उम्मेदवार छन् ।

महिला कोटाबाट शिल्पा निराला कार्कीले उमेदवार दिएकी छन् । मधेसी कोटाबाट दिलिप बगडिया उम्मेदवार बनेका छन् । लिलाबल्लभ अधिकारी पनि केन्द्रीय सदस्यकाे उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.