एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मध्यरातमा मतदान

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १, मंगलबार १६:५०

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज साँझ ७ बजेबाट मतदान हुने भएको छ । विद्युतीय मेसिनबाट मतदान हुनेछ ।

पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी दिएको हो । मतदानको अवधि मध्राती १ बजेसम्म चल्ने भनिएको छ ।

एमाले नेतृत्वका लागि केपी शर्मा ओली र इश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.