एमालेमा निर्वाचित भएकाले लिए शपथ, यी हुन विजयी हुनेहरु (नामावलीसहित)

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार १९:२२

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित भएकाहरुले शपथ लिएका छन् । पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका हुन् ।

निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराए । काठमाडौंको भृकुटीमण्डपमा पार्टीको एघारौं महाधिवेशन आयोजना गरिएको थियो । महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा अध्यक्ष ओली पक्षकै बर्चस्व देखिएको छ ।

यी हुन् एमालेमा जित्नेहरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.