कांग्रेस सभापति देउवालाई बन्दसत्र उद्घाटनकाे निम्ताे

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार १६:२२

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटनमा आउन सभापति शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘शेरबहादुर दाई तपाईं एउटा इतिहास बोकेको हाम्रो नेता हो ।,’ उनले भने,‘कार्यकता हिजो जसले तपाईंलाई सभापति बनायो, पटकपटक तपाईंहरूलाई सत्तामा पुर्‍यायो, त्यो रोइलो छाडेर भोलि बिहान हल उद्घाटन गर्ने बेलामा आउनुस् । हामी विकल्प दिन्छौं ।’

उनले विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई पनि भृकुटीमण्डपमा उपस्थित भिडले गिज्याएको टिप्पणी गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.