कांग्रेसकाे विशेष महाधिवेशन : मनोनयन दर्ता सुरु

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २९, मंगलबार १९:०९

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन निर्वाचन समितिले मनोनयन दर्ता सुरु गरेको छ । साँझ पौने सातबजेदेखि निर्वाचन समितिले उम्मेदवारी दर्ता सुरु गरेको हो ।

आइतबारदेखि विशेष महाधिवेशनको बन्दसत्र जारी रहँदा निर्वाचन समितिले भने निर्वाचनको प्रक्रिया सुरु गरेको हो ।

समितिले दिउँसैदेखि उम्मेदवारका आकांक्षीहरूलाई फाराम वितरण गरेको थियो । मतदान प्रक्रिया भने बुधबारबाट सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.