यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार १९:०८

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएकामध्ये ४९ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारी दर्तादेखि फिर्तासम्मको प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ । माघ ६ गते देशभर उम्मेदवारी दर्ता गरिएको थियो ।

Advertisement

उम्मेदवारी फिर्ता लिनुको मुख्य कारणमा राजनीतिक सहमति, गठबन्धनका रणनीतिहरू, उम्मेदवारबीच तालमेल र क्षेत्रीय राजनीति समावेश छन् । आयोगका अनुसार फिर्ता लिने उम्मेदवारहरूले सबै कानूनी प्रक्रिया पूरा गरी आयोगमा आधिकारिक रूपमा आफ्नो निर्णय पेस गरेका छन् ।

यस्तो छ उम्मेदवारी फिर्ता लिनेको सूची

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.