रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिटः सर्वोच्चद्वारा थप प्रमाण माग

Share this
795shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ११, आइतबार १८:०८

काठमाडौँ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा थप सक्कल प्रमाण र कागजात झिकाउन आदेश दिएको छ।

न्यायाधीशहरूको इजलासले आवश्यक प्रमाणहरू अध्ययन गरेपछि मात्र अन्तरिम आदेशका लागि पेस गर्न निर्देशन दिएको छ। सरकारले लामिछाने विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसका विरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो।

अब सम्बन्धित निकायबाट सक्कल फाइलहरू प्राप्त भएपछि अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे थप सुनुवाइ गर्ने बताए।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.