आदिवासी ज्ञान सम्मेलन र रजत जयन्ती मनाउँदै प्रतिष्ठान

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार १४:३४

काठमाडौँ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पहिलो पटक ‘नेपाल आदिवासी ज्ञान सम्मेलन, २०८२’ आयोजना गर्ने भएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले आफ्नो २५औँ स्थापना दिवस (रजत जयन्ती) को अवसरमा यो विशेष कार्यक्रम गर्न लागेको जानकारी दिएको हो।

प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले सम्मेलनको उद्देश्यबारे प्रष्ट पारे। उनले आदिवासी समुदाय, स्रोत, नीति निर्माता र विभिन्न वर्गलाई एकै ठाउँमा ल्याएर आदिवासी ज्ञानको आदानप्रदान गर्न यो महोत्सव कोशेढुङ्गा सावित हुने बताए।

‘ज्ञानको आदानप्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.