उदयपुर सिमेन्ट उद्योग पुगेर बालेनले लेखे,‘उद्योग देशको मेरुदण्ड हुन्’

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २२, बिहीबार १२:५९

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले उद्योगहरू देशको मेरुदण्ड भएको उल्लेख गरेका छन् ।

चुनावी अभियानको क्रममा उदयपुर पुगेका उनले उदयपुर सिमेन्ट उद्योग अगाडि खिचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले यस्ताे लेखेका हुन् ।

उनले भनेका छन्–उद्योगहरू देशका मेरुदण्ड हुन् । उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.