लमजुङ केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २८, बुधबार २१:१०

काठमाडौं । लमजुङको बन्सा‍र आसपास केन्द्रबिन्दु भएर बुधबार साँझ ७ बजेर ५९ मिनेटमा भूकम्प गएको छ।

बुधबार साँझमा ३.९ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.