दुर्घटनामा पति–पत्नीको मृत्यु

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३, आइतबार ०८:४१

रौतहट । गौर–गंगापिपरा सडक खण्डअन्तर्गत रौतहटको दुर्गाभगवती गाउँपालिका–४ मा आइतबार बिहान भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पति–पत्नीको मृत्यु भएको छ ।

गंगापिपराबाट गौरतर्फ जाँदै गरेको बीआर ३० यू १३७१ नम्बरको मोटरसाइकल झाझपुल नजिकै बिहान करिब ५ः३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेर सिसौको रुखमा ठोक्किएको थिाये ।

रौतहट प्रहरीका डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार। दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी पत्नी २२ वर्षीया पुनमदेवी साहको मृत्यु भएको हो । टाउको, मुख तथा शरीरका विभिन्न भागमा चोट लागेको गम्भीर अवस्थामा फेला पारेर उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो ।

उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको डीएसपी बस्यालले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको जनाए ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.