नेपाली कांग्रेसले सार्वजनिक गर्याे प्रतिज्ञापत्र

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ६, बुधबार १६:४५

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति गगन थापाले जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

कांग्रेसले यसअघि घोषणापत्र सार्वजनिक गथ्र्याे । नयाँ विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले प्रतिज्ञापत्र भनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.