धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ११, सोमबार १८:४८

काठमाडौं। सर्वोच्च अदालतले नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। सोमबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई तत्काल छाड्न नमिल्ने आदेश दिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। अ

दालतले बास्तोलालाई पक्राउ गर्नुको लिखित कारण पेस गर्न सरकारका नाममा आदेश समेत जारी गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

बास्तोला पक्राउ परेपछि शावित्रीकुमारी वलीले जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसर काठमाडौँ लगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.