रवि लामिछाने भन्छन् : चुनाव सार्ने भए चार दिन वर सारौं

Share this
804shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १२, मंगलबार १५:५३

विराटनगर । राष्ट्रीय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले चुनाव सार्ने भए चार दिन वर सार्न आग्रह गरेका छन् । पछिल्लो समय विभिन्न दलका नेताहरुले चुनाव सार्न प्रस्ताव गरेका थिए ।

इटहरीमा आयोजित रास्वपाको  चुनावी सभालाई सम्बोधन गर्दै लामिछानले चुनाव सार्ने भए चार दिन अघि सार्नुपर्ने बताएका हुन् । ‘चुनाव सारौं सारौं भन्नेहरुलाई यति भन्न चाहन्छु, चुनाव सार्ने भए चार दिन अघि सारौं, हामीलाई ठिक छफ,’ उनले भने,’
चुनाव गराैं, चुनावकाे दिएकाे परिणाम स्विकार गराैं देश अगाडि बढ्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.