जेन्जीको माग सम्बोधन गर्न सक्ने पार्टी कांग्रेस हो : शर्मा

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १३, बुधबार १७:१०

महोत्तरी । जेन्जीहरुको माग सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बताएका छन् ।

जेन्जी पुस्ताका युवाहरुले उठाएका सुशासन, पारदर्शिता, रोजगारी तथा अवसरसम्बन्धी मागहरू जायज रहेको उल्लेख गर्दै उनले ती मागहरुको सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको जिकिर गरेका हुन् ।

बुधबार महोत्तरीको जलेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा कांग्रेसले नै मुलुकलाई निकास दिन सक्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.