मोरङ क्षेत्र नम्बर ४ मा एमालेका घिमिरेलाई स्वतन्त्र उम्मेदवारको समर्थन

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १७, आइतबार १८:०६

विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवारी दिएका विनोदकुमार कार्कीले नेकपा एमाले उम्मेदवार जीवन घिमिरेलाई सघाउने घोषणा गरेका छन् । क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दिएका कार्कीले नेकपा एमाले उमेदवार जीवन घिमिरेलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

कटहरीमा आइतबार आयोजित चुनावी सभामा उनले घिमिरेलाई सघाउने घोषणा गरे ।

एमाले उमेदवार घिमिरे विकासप्रेमी भएका कारण समर्थन गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.