
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले काठमाडौं–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट बिहीबार बिहानै मतदान गरेका छन् ।
बिहान ७ बजे मतदान सुरु भएपछि उनी आफ्नो मताधिकार प्रयोग गरेर फर्किएका छन् । बालेन झापा–५ मा उम्मेदवार छन् ।
























