कोशीमा १८ लाखले गरे मतदान

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १६:५२

विराटनगर । प्रतिनिधिसभा निर्वाचनको मतदान जारी छ । बेलुका ४ बजेसम्मको विवरण अनुसार कोशी प्रदेशमा १८ लाख १८ हजार बढीले मतदान गरेका छन् ।

कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३१० जना मतदाता छन् । ती मध्ये १८ लाख १८ हजार जनाले मतदान गरेका हुन् ।

प्रदेशका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.