मोरङको कुन क्षेत्रमा कति खस्यो मत ? हेर्नुहोस् विवरण

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १९:३७

विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङ जिल्लामा ६४.५६ प्रतिशत मतदान भएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार ५ लाख ५ हजार ५१४ मतदाताले मतदान गरेका हुन् । मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता छन् । ६ वटा क्षेत्र रहेको मोरङमा यो पटक उल्लेख्य मतदान भएको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.