
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । देशका अधिकांस स्थानमा रास्वपा उम्मेदवारले अग्रता लिइरहँदा काठमाडौं – ८ बाट उम्मेदवार भएका विराजभक्त श्रेष्ठ मतगणना नसकिदै विजयी भएका हुन् ।
निर्वाचनमा गणना गर्न बाँकी मत भन्दा उनको अग्रता बढी छ ।
























