मोरङका ६ वटै क्षेत्रमा रास्वपाको अग्रता, ठूला दल पछिपछि

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २२, शुक्रबार १७:१८

विराटनगर । प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । पछिल्लो मतपरिणाम अनुसार ६ वटै क्षेत्रमा रास्वपाका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् । ठूला दलका प्रभावशाली नेताहरु प्रतिस्पर्धामा निकै पछि छन् ।

माेरङ क्षेत्र नम्बर १
यज्ञमणी न्याैपाने (रास्वपा) ६०१३
शान्ति पाख्रिन (श्रम संस्कृति) ४४०८
खड्ग फागाे (कांग्रेस) २८५८
घनश्याम खतिवडा (एमाले) २०७५

माेरङ क्षेत्र नम्बर २
कृष्ण कुमार कार्की (रास्वपा) : ४,१२०
दिलीप कुमार अग्रवाल(एमाले) : १,४०९
मिनेन्द्रप्रसाद रिजाल (कांग्रेस) : १,२१९
चन्द्रवीर राई(नेकपा :२३२
अबुहो रैरह (श्रम संस्कृति) : १५३

मोरङ क्षेत्र नं ३
गणेश कार्की ( घण्टी) २,३६३
सुनिल कुमार शर्मा ( रुख) १,७८२
अमिर मगर ( माटो ) १७७६
इरन राई (सुर्य ) ४९९

मोरङ क्षेत्र नम्बर ४
सन्तोष राजवंशी (रास्वपा) : १६,६१५
अमनलाल मोदी(नेकपा ) : ६,७३७
गुरुराज घिमिरे (कांग्रेस) : ५,१४५
जीवन घिमिरे (एमाले) : ३,३१९
कृष्ण कुमार अटल(श्रम संस्कृति ) :२३५
माधव प्रसाद आचार्य(राप्रपा ) २०९

मोरङ क्षेत्र नम्बर ५
आशा झा (रास्वपा) : ६,२२५
राजकुमार यादव (जसपा):२,९०१
शिवकुमार मण्डल (नेकपा): २,१५७
फुलकुमार लालवानी (कांग्रेस): २,६०५
मनोजकुमार अग्रवाल (एमाले):१,५७३
योगेन्द्र मण्डल (राष्ट्रिय उर्जाशील पार्टी): ४४६

मोरङ क्षेत्र नम्बर ६
रुविना आचार्य, घण्टी- १६,८२३
डा. शेखर कोइराला, रुख- ३,९५५
विनोदप्रसाद ढकाल, सूर्य- २,९४५
मातृका पौडेल, अञ्जुलीमा माटो- २,६१०
सविन निरौला, हलो- ५९९
ओपेन्द्र कुमार राय तारा–४४२

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.