मतगणना नसकिँदै माेदीले स्वीकारे हार

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २२, शुक्रबार २०:५७
अमनलाल माेदी, गुरुराज घिमिरे, जीवन घिमिरे र सन्ताेष राजवंशी ।

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा उम्मेदवार अमनलाल मोदीले मतगणना नसकिदै हार स्वीकार गरेका छन् ।

उनले मतगणना नसकिँदै सामाजिक सञ्जालमार्फत आफूले हार स्वीकार गरेका हुन् । उनले फराकिलो अग्रता बनाएका रास्वपा उम्मेदवार सन्तोष राजवंशीलाई शुभकामना पनि दिएका छन् ।

याे क्षेत्रमा मतगणना जारी रहदा रास्वपा उम्मेदवार राजवंशी १९ हजार ९१६ मतसहित पहिलो स्थानमा छन् । दाेस्राे स्थानमा रहेका मोदीले  ९ हजार १९ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.