संखुवासभामा एमालेकाे सुरुवाती अग्रता

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १५:३५

संखुवासभा । संखुवासभामा जारी मतगणनाको सुरुवाती परिणाम सार्वजनिक भएको छ । कुल ५८७ मत गणना हुँदा नेकपा (एमाले) का उम्मेदवार अर्जुन कार्कीले सुरुवाती अग्रता लिएका छन् ।

पछिल्लाे मत परिणाम अनुसार एमालेका कार्कीले २२८ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की मिङ्मा शेर्पाले १७१ मतका साथ पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठले ६१ मत पाएका छन् । नेकपा उम्मेदवार सरिता थापाले ५३, श्रम संस्कृति पार्टी उम्मेदवार उमा राईले ३७ मत पाएकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.