मोरङ १ बाट रास्वपा उम्मेदवार यज्ञमणि न्यौपाने निर्वाचित

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार २०:१३

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणी न्यौपाने निर्वाचित भएका छन् । २७,३६७ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टी उम्मेदवार शान्ती पाख्रिन लामाले १७,५२२ मत पाइन् ।

नेपाली कांग्रेस उम्मेदवार खड्ग बहादुर फागोले ११,९८६, नेकपा एमाले उम्मेदवार घनश्याम खतीवडाले ९,८२३ मत प्राप्त गर्दा नेकपा उम्मेदवार कुलप्रसाद साम्बाले २,२२४ मत प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.