धनकुटामा राजेन्द्र राईकाे ह्याट्रिक

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार ०६:४६

विराटनगर । धनकुटाबाट एमाले उम्मेदवार राजेन्द्र राई प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

धनकुटाबाट याे उनकाे ह्याट्रिक जित हाे । उनी २०७९ सालको निर्वाचन जितेपछि दुईपटक मन्त्री समेत भए ।  एमालेबाट निर्वाचित राईले १८१३२ मत प्राप्त गरे । कांग्रेसका दिनेश राईले १४२५७, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११९३२, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ९९४४ र नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले १६६५ मत प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.