पाँचथरमा कांग्रेसका नरेन्द्र केरुङ विजयी

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार ०६:४९

पाँचथर । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन् । १७ हजार २ सय ३३ मत सहित केरुङ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्माले १४ हजार ७ सय २४ मत प्राप्त गरे ।

नेकपा (एमाले) का अइन्द्रसुन्दर नेम्बाङले १४ हजार ५ सय ३४ र नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले ११ हजार ४ सय ४३ मत प्राप्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.