
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालय प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार आजै उनलेे शपथ ग्रहण गर्नेछन् ।
























