प्रधानमन्त्री बालेन शाहले गरे शपथग्रहण

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १३, शुक्रबार १२:३५

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पद तथा गाेपनियताकाे शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा ब्राम्हण बटुकले स्वस्तिकवाचन र लामाले मंगलवाचन गरेपछि शाहले शपथ ग्रहण गरेका हुन् ।

शाहको नेतृत्वमा बनेकाे सरकारमा १५ सदस्यीय मन्त्रिपरिषद् सदस्य छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.