सरकारको प्रवक्ता बने शिक्षा मन्त्री पोखरेल

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १३, शुक्रबार १७:०१
शिक्षामन्त्री

काठमाडौं । बालेन शाह नेतृत्वकाे सरकारकाे प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल बनेका छन् ।

नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.