गजलः मनमा जब भुइँचालो जान्छ

Share this
645shares
मुलुकी खबर
लुइस विष्ट
clock२०८२ चैत्र २१, शनिबार १२:४०

घरीघरी जाँदैछ मनमा भुइँचालो आजभोलि
कसैले बुन्दैछ सन्त्रासको जालो आजभोलि।

शक्तिहरूबीच प्रदर्शनी विश्वव्यापी भएपछि
आउँदैन गरिबको रमाउने पालो आजभोलि।

धकेलिँदैछ भविष्य सङ्कटको खाडलतिर
चेतनाको रङ्गीन देखिँदैछ कालो आजभोलि।

धसिँदैछ अहङ्कारको बाढीले योग्य छाती
साहसी मुलुकले गर्दैछ उखालो आजभोलि।

बर्खाको जुकोझैँ सल्बलाए खुनका पिपासा
आउँदैछ नाकसम्म रगत आलो आजभोलि।

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×