कोशीमा ठूलो संख्यामा सहायक हवल्दारको सरुवा (सूचीसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १, मंगलबार १०:३६

विराटनगर । कोशी प्रदेशमा एकैपटक ठूलो संख्यामा नेपाल प्रहरीका सहायक हवल्दारको सरुवा गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले ५६९ जना सहायक हवल्दारको सोमबार सरुवा निकालेको हो । सरुवामा परेकाहरुले वैशाख महिनादेखिको तलब भत्ता हाल कायम भएकै दरबन्दीबाट पाउने छन् ।

Advertisement

यी हुन् सरुवामा पर्नेहरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.