गतिशीलका अध्यक्ष पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार १५:४९

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठकलाई प्रहरीले इमाडोलबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्त एवं एसपी एसपी गौतम मिश्रका अनुसार बचतकर्ताको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि पाठकलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.