प्रतिपक्षी दलकाे बैठकमा सहभागी भएन श्रम संस्कृति पार्टी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार १३:३३

काठमाडौं । प्रतिपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित भएकाे छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको कार्यालयमा बैठकमा श्रम संस्कृति पार्टीका सांसद नगएका हुन् ।

बैठकमा कांग्रेस दलको नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका दलका नेता रामबहादुर थापा, कांग्रेस प्रमुख सचेतक वासना थापा, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी सरस्वती लामा सहभागी छन् ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.