थापा प्रमुख सचेतक, राई सचेतक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार १३:३१

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतक र सचेतकको टुंगो लगाएको छ ।

वासना थापा प्रमुख सचेतक र निश्कल राई सचेतक बनेका छन् । संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रमुख सचेतकमा थापा र सचेतकमा राईलाई बुधबार मनोनयन गरेका हुन् ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.